DFO

०६९-५२०१३५

[ndc-today-date result_format ="l, F j, Y"]

गण्डकी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय
डिभिजन वन कार्यालय, म्याग्दी
गण्डकी प्रदेश, बेनी, म्याग्दी

सूचना:-

विष्णु प्रसाद अधिकारी

डिभिजनल वन अधिकृत

९८५७६२५१३५

विनय बहादुर अधिकारी खत्री

सूचना अधिकारी

९८५७६२६१३५

हाम्रो बारेमा

म्याग्दी जिल्ला बि.सं. २०१८ सालमा कायम भएको हो । म्याग्दी नदीको नामबाट जिल्लाको नामाकरण भएको पाईन्छ । हिमाली जिल्लामा सूचिकृत म्याग्दी जिल्ला समुन्द्र सतहबाट ७९० मिटर देखि ८१६७ मिटर उचाई सम्म २,२९,७०६ हेक्टर क्षेत्रफलमा फैलिएको छ र यहाँ १,१३,६४१ (जनगणना, २०६८) जनसंख्या बसोबास गर्दछन । बि.सं. २०३४ सालमा म्याग्दी जिल्ला र मुस्तांग जिल्ला हेर्ने गरी म्याग्दीमा “म्याग्दी वन डिभिजन कार्यालय” को नामबाट वन कार्यालय स्थापना भएको थियो । पछि २०४० सालमा छुट्टै ” जिल्ला वन कार्यालय, म्याग्दी” गठन भयो । २०५० देखि २०७५ सालसम्म जिल्ला वन कार्यालय मातहतमा ८ वटा रेन्जपोष्ट ( पछि ईलाका वन कार्यालय) कायम रहे भने २०७५ पश्चात गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, पोखराको मातहतमा रहने गरी “डिभिजन वन कार्यालय, म्याग्दी” को नामबाट कार्यालयको पुनर्संरचना भई जिल्लाको वन संरक्षण, सम्बर्धन, विकास र सदुपयोगका काम तथा सेवा संचालन हुदै आएको छ ।
स्वतः प्रकाशन | Pro-active Diclosure
२०८१।१०।०१ देखि २०८१।१२।३१ सम्म
२०८१/०७/०१ देखि २०८१/०९।२९ सम्म
२०८१/०४/०१ देखि २०८१/०६/३० सम्म
२०८१/०१/०१ देखि २०८१/०३/३१ सम्म
२०८०।७।१ देखि २०८०।९।२९ सम्म
२०८०/१०/०१ देखि २०८०/१२/३० सम्म

तस्विर संग्रह

भिडियो संग्रह